• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दूधको मिठाई...


एउटा श्वास्नीले उस्को लोग्ने लाई भनिछे….. तपाईंले हाम्रो बिहे पछी मलाई जैले पनि मेरी लालमोहन, मेरी रसबरी, मेरी बर्फी भन्नु हुन्थ्यो… अहिले खै त? लोग्ने: तँलाई थाहा छैन दूध को मिठाई धेरै दिन ताजा हुँदैन भन्ने ???